arrow

पूर्वप्रधानमन्त्री विष्टको शनिबार नै दाहसंस्कार गरिने

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
kirtinidhi_bista.jpg


काठमाडौं । पूर्वप्रधानमन्त्री विष्टको शनिबार नै  पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

९१ बर्षको उमेरमा शनिबार आफ्नै निवास ज्ञानेश्वरमा मृत्यु भएका विष्टको शनिबार नै दाहासंस्कार गर्न लागेको परिवार स्रोतले जनाएको छ ।
 
लामो समयदेखि अस्वस्थ रहेका विष्टका दुई छोरा र तीन छोरी छन् । 

काठमाडौंको ठमेलमा जन्मेका विष्का दुई वर्ष अघि मात्र  श्रीमती र एक छोराको निधन भएको थियो । 

 विष्ट तीन पटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ