arrow

विद्यालय बन्द गरेर बाम गठबन्धनको कार्यक्रममा लगियो विद्यार्थी

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
student_in_aamsava.jpg

काठमाडौं । शान्ति क्षेत्र घोषणा गरिएको विद्यालय बाम गठबन्धनले भने आफ्नो कार्यकर्ता उत्पादन गर्ने थलोको प्रयोग गर्ने गरेको भेटिएको छ । बैतडीको डिलासैनी गाउँपालिका सिमार स्थित दूर्गा माविका विद्यार्थीहरुलाई विद्यालय नै बन्द गराएर पार्टीको कार्यक्रममा सहभागी गराईएको हो । 

निर्वाचन आचांरसहिता तथा बाल अधिकार अन्तराष्ट्रिय महासन्धि विपरित बाम गठबन्धनले बालबालिका तथा विद्यार्थीलाई राजनीतिक कार्यक्रममा प्रयोग गरेका हुन् । आमसभामा मानिसको सहभागिता बढाउन विद्यालय नै बन्द गरेर विद्यार्थीहरुको पढ्न पाउने मौलिक हकबाट समेत बन्चित गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ