arrow

पाकिस्तानी राजदूतद्वारा भरतपुर अस्पतालमा नयाँ युनिटको शुभारम्भ

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
Inauguration_of_UNIT.jpg

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत डा मजर जाभेदले चितवन स्थित भरतपुर आँखा अस्पतालमा नयाँ युनिटको शुभारम्भ गरेका छन् । आईतबार एक विशेष कार्यक्रमकाबीच जाभेदले नयाँ युनिटको शुभारम्भ गरेका हुन् । 

पाकिस्तान सरकारको सहयोगमा थप गरिएको अप्टिकल फार्मेसी तथा रजिस्ट्रेसन युनिटको जाभेदले शुभारम्भ गरेका हुन् । पाकिस्तान सरकारले केही समय अघि मात्रै पनि नेपालको तराई भेगमा गएको बाढी प्रभावितहरुको लागि आर्थिक सहयोग पनि गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ