arrow

राजधानीमा जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
accident-final.jpeg

काठमाडौँ । बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । 

सोमबार राति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । 

यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ