arrow

कम्युनिष्ट गठबन्धनका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश 

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
party_prabesh1.jpeg

काठमाडौं । कम्युनिष्ट गठबन्धनमा आवद्ध विभिन्न नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा उनीहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गरे । 

रसुवाको गोसाइँकुण्ड गाउँपालिका थुमनका नेकपा एमाले र माओवादी केन्द्रका युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन् ।  झण्डै तीन दर्जनको संख्यामा रहेका ती नेता कार्यकर्ताहरुलार्इ देउवासँगै काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ ,रसुवा काठमाडौ सम्पर्क समितिका अधयक्ष प्रेम पौडेलले स्वागत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ