arrow

जैकी श्राफकी छोरी कृष्णाको अर्को ‘टपलेस’

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1591217861.jpeg

एजेन्सी । बलिउड अभिनेता जैकी श्राफकी छोरी कृष्णाले फेरि आफ्नो ‘टपलेस’ फोटा सार्वजनिक गरेकी छन् । उनले उक्त फोटो आफ्ना इन्स्टाग्राममा फोष्ट गरेकी छन् । कृष्णाले यसअघि समेत ‘टपलेस’ फोटो सार्वजनिक गरेर सनसनी मच्चाएकी थिइन् । त्यसअघि उनले आफ्नो केटा साथी (ब्वाई फ्रेण्ड) संग खिचाएको फोटो समेत सामाजिक संजालमा अपलोड गरेकी थिइन् ।

यसअघि ‘टपलेस’ फोटो पोस्ट गर्ने पहिले अभिनेता जैकी श्राफले आफ्नी छोरीले तौलिया बेरेको र उक्त फोटोलाई टपलेस भन्न नमिल्ने प्रतिक्रिया दिएका थिए । जुन तस्वीरलाई जैकीले चुम्बन गरेका थिए ।

कृष्णाका विभिन्न क्रियाकलापले अड्कल काटिएको छ कि उनी पनि आफ्नो भाई जस्तै बलिउडमा पाइला टेक्न चाहन्छिन् । कृष्णाको नाम ब्राजिलियन ब्वाइफ्रेन्ड स्पेन्सर जोनसनसंग जोडिएपछि पनि चर्चा चुलिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ