arrow

पर्सा क्षेत्र नम्बर १ मा रुँगटाको पक्षमा व्यापक समर्थन

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
rungtas.png

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ का लागि नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाको पक्षमा व्यापक समर्थन देखिएको छ । विरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को बेलवामा घरदैलोको कार्यक्रममा मतदाताहरु काँग्रेसप्रति आकर्षित हुँदै नाच गान गर्दै कार्यक्रममा सहभागि भएका थिए ।


घरदैलो कार्यक्रममा रुँगटा, प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी, पुर्व सभाषद शम्भु पासवान्, काँग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति अर्विन्द गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ