arrow

बुद्धभुमीमा कांगेसको परिचालन समिति गठन

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार

कपिलवस्तु । आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन परिचालनको लागी नेपाली कांग्रेस बुद्धभुमी नगर समितिले निर्वाचन परिचालन समिति गठन गरेको छ । नगर सभापति माधव दोमासेको संयोजकत्वमा २ सय ४१ जना निर्वाचन  परिचालन समिति गठन गरिएको छ ।

 समितिले नगरका १० वटै वडाका बुध सभापति तथा वडा अध्यक्ष तथा भातृ संस्था संग मिलेर व्यापक रुपमा परिचलन गरिने संयोजक माधव दोमासेले बताए । सांसदका उम्मेदवार सुरेन्द राज आर्चाय र प्रदेश सभा उम्मेदवार जवाहिर चौधरीको पक्षमा व्यापक प्रचार प्रसार गर्ने समेत उनले बताए ।  

सो अवसरमा क्षेत्रिय सभापति केशव कुमार श्रेष्ठले काग्रेसको पक्षमा जनलहरु थपिदै गएको हुंदा कार्यकर्ताहरु मिलेर एक आपसमा निति तथा सिदान्तलाई प्रचार गर्न आग्रह गरे । साथै उनले लोकतान्त्रि शक्ति एम भएर अगाडी बढेमा देशले निकास पाउनेमा जोड दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ