arrow

रसुवामा एमाले र माओवादीबाट पलायन हुँदै काँग्रेसमा

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
rasuwa-nc-pravesh.jpg

रसुवा। नेपाली काँग्रेसले नेतृत्व गरेको लोकत्रान्त्रिक गठबन्धनप्रति रसुवावासीको आर्कषण बढ्दो पाइएको छ। 

प्रत्येक दिन नेपाली काँग्रेसमा पार्टी प्रवेशको लहर चलिरहेको छ। अन्य पार्टीका संगठीत कार्यकर्ताहरु काँग्रेसमा प्रवेशसँगै काँग्रेसमा लहर पनि आइरहेको छ।

कम्युनिष्ट गठबन्धनमा भने का्यकर्ता पलायन हुने क्रम पनि जारी छ। यो क्रमसँगै कम्युनिष्ट गठबन्धनमा व्यापक पहिरो गएको छ। 

नेकपा एमाले र माओवादी केन्द्रसँग आवद्ध रहेका पार्बतीकुन्ड गाउँपालिका वडा न ५ पाजुङ गाउँका युवाहरु ५० भन्दा बढी लोकतान्त्रिक गठबन्धनमा प्रबेश गरेका छन्। 

काँग्रेस रसुवाका नेता तथा प्रतिनिधि सभा उमेद्वार मोहन आचार्य लगायतका उमेद्वार तथा नेताहरुलाई पार्टी प्रवेश गराएका हुन। 

लोकत्रान्त्रिक गठबन्धन प्रति रसुवावासीको आर्कषण बढ्ने क्रमसँगै चुनावी माहौल पनि एक्कासी तातेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ