arrow

माओवादी केन्द्रका नेता भुल कांग्रेसमा प्रवेश, बलायरले गरे स्वागत

logo
प्रकाशित २०७४ मंसिर २ शनिबार
bhul.jpg

काठमाडौं । डोटीका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनिरााम भुल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनलाई भौतिक पूर्वाधार तथा यायायत मन्त्री एवं डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले शिखर नगरापलिका २ मा आयोजित चुनावीसभामा स्वागत गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ