arrow

प्रचण्ड पुत्र प्रकाशलाई हृदयघात, अवस्था गम्भीर 

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash-dahal.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल गम्भीर बिरामी भएका छन् । 

उनको गम्भीर अवस्थामा काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । 

उनलाई हृदयघात भएको बताइएको छ । 

आइतबार बिहानै अस्पताल भर्ना गरिएका उनको अवस्था चिन्ताजनक रहे पनि थप केही जनाइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ