arrow

प्रकाशको अन्तिम संस्कार पशुपति आर्यघाटमा ४ बजे गरिदै

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
prakash-dahal.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाशको आइतबार पशुपती आर्यघाटमा अन्तेष्टी गरिने भएको छ ।

आइतबार बिहान हृदयघातका कारण मृत्यु भएका दाहालको आइतबार ४ बजे नै अन्तेष्टी गरिने पारिवारीक स्रोतले जनाएको छ।

नर्भिक अस्पतालमा मृत्यु भएका दाहालको पार्थिव शरिरलाई १ बजे केन्द्रको पार्टी कार्यलय पेशिरडाँडामा राखिने र ४ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

नर्भिक अस्पतालमा आइतबार बिहानैबाट प्रकाशका शुभ चिन्तकको भिड लागेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ