arrow

सिटौलाले दिए प्रकाशलाई श्रद्धान्जली

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुत्र प्रकाशको निदन प्रती नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले श्रद्धान्जली दिएका छन् ।

सिटौलाले समवेदना दिदै ' पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको असामाहीक निधनको खवरले इस्तव्द भएको छु।  यस दुखद घडीमा स्व. प्रकाश प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै उहाँका  बुवा ,आमा  एवं शोकाकुल परिवारजन पर्ती हार्दिक समवेदना प्रकट गर्दछु । भनेका छन् ।

दाहालको आइतबार बिहान हृदयघातका कारण मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ