arrow

प्रकाशको निधनप्रति भारत दुःखी, विदेशमन्त्री स्वराजले दिइन् समवेदना

logo
प्रकाशित २०७४ मंसिर ३ आइतबार
Sushma-Swaraj.jpg

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाश दाहालको असमायिक निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

विदेशमन्त्री स्वराजले ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी हुन् । अंग्रेजीमा लेखिएको ट्वीटमा उनले भनेकी छन्, ‘नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोराको असामष्कि निधनले हामीलाई मर्माहत बनाएको छ । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।’

पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेका पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण भारतकै गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ