arrow

काँग्रेस उम्मेदवारको गाडीमा बम विष्फोट

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
bomb.jpeg

बारा । बारामा नेपाली काँग्रेसका उम्मेदवारको गाडीमा बम विष्फोट भएको छ । 

ओमकृष्ण कार्कीको गाडीमा बम विष्फोट भएको हो । 

कार्की प्रदेश–४ का प्रदेशसभा उम्मेदवार हुन् । 

चुनावमा प्रयोग गरेको उनको बा १४ च ६३३० नम्बरको गाडीमा विष्फोट भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ