arrow

प्रचारप्रसारका क्रममा तीन मोटरसाइकलमा आगजनी

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
fire.jpeg

रसुवा । चुनावी प्रचारप्रसारका क्रममा आइतबार साँझ तीनवटा मोटरसाइकलमा आगजनी भएको छ । 

प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा तीन मोटरसाइकलमा आगजनी भएको र आगजनी गरेको आशंकामा केही व्यक्तिलाई आइतबार राति नै नियन्त्रणमा लिई छानबिन कार्य शुरु गरिएको छ । 

यही मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनामा हुन सक्ने थप घटनाप्रति सचेत रहँदै यथेष्ट रुपमा प्रहरी गस्ती बढाइएको प्रहरी निरीक्षक सिलवालले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ