arrow

लाजिम्पाट पुगेर राष्ट्रपतिले दिइन् प्रकाशलाई श्रद्धाञ्जली

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
rastrapati_.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहालकाे निजी निवास पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएकी छन् ।  

साेमबार विहान लाजिम्पाट पुगेर राष्ट्रपति भण्डारीले प्रकाशको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली दिएको प्रचण्डका प्रेससंयोजक मनहरि निमिल्सिनाले जानकारी दिए ।  

राष्ट्रपति भण्डारीले प्रचण्डपुत्र प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै र परिवारजनलाई समवेदना दिएकी छन् । प्रकाशको निधनलगत्तै राष्ट्रपतिले अाइतबार पुष्पकमल दाहाललाई भेटेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ