arrow

काँग्रेसलाई नै मतदान गरौं - नेता क्षेत्री

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
chhetry_birgung.jpg

वीरगञ्ज । नेपाली काँग्रेस पर्सा प्रतिनिधि सभा क्षेत्र नं. ३ अन्तर्गत बहुदरामाई गाँउपालिकामा सोमबार अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला विकास सभापति तथा प्रदेश सभाका उम्मेदवार जनार्दन सिंह क्षेत्री ले सम्वोधन गर्दै बाम गठबन्धनले देश कब्जा गर्ने नियत बस एक भएका कारण सबै वुद्दिजीवी तथा जन समुदायलाई नेपाली काँग्रेसलाई विजयी गराउन अहवान गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका अगुवा कार्यकर्ता, शिक्षक तथा बुद्दिजीवीहरुको बाक्लो उपस्थीती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ