arrow

काँग्रेसले मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने : रामकृष्ण यादव

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
dhabauli.jpg

जनकपुरधाम(धनुषा)। धनुषा क्षेत्र नं २ का प्रतिनिधि सभाका नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवले  नेपाली काँग्रेसले नै मधेशलाई अधिकार सम्पन्न बनाउन सक्ने भएकोले रुख छापमा मतदान गरि नेपाली काँग्रेसलाई विजयी बनाउन आग्रह गरेका छन् ।

शहिदनगर नगरपालिका वडा नं ७ मा घरदैलो र कोणसभा कार्यक्रममा  यादवले कार्यक्रममा निर्वाचन क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्य उम्मेद्वार राजा गोईतसहित सयौको  संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ