arrow

एडिबीको  १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
money.jpeg.jpeg

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । 

नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि बुधबारको बैठकले गरेको उनले बताए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ