arrow

कांग्रेसलाई जुरुक्कै उचाल्ने बिमलको नयाँ गीत (भिडियो सहित)

logo
कमल सरगम,
प्रकाशित २०७४ मंसिर ६ बुधबार
congress-song.JPG

काठमाडौं।
नानि देखि कांग्रेस कांग्रेस भानिराको बानि
आँखा चिम्म गर्यो भने रुखमा याद जानी
नेपाली गीत संगीतका हस्तिहरुकै सहकार्यतामा अर्को उत्कृष्ट काँग्रेस चुनावी गीत “सुन सुन साथी”बजारमा आएको छ ।

चर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा बहुचर्चित गायक तथा सर्जक बिमलराज क्षेत्री र गायिका ऋतु थापाको आवाज रहेको छ बिमल राज क्षेत्रीकै म्यूजिक कम्पनी प्रसान्ति डिजिटल मार्फत बजारमा आएको गीतमा अभिनय राजु केसी र सृजना क्षेत्रीको रहेको छ।

कुमार केसीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् ।प्रविन भट्टको सम्पादनमा तयार पारिएको भिडियो अहिले चर्चामा छ।गीत नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्जनराज काफ्लेको रहेको छ। नेविसंघकै केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले गीत निर्माणको कार्यमा व्यवस्थापन गरेका छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ