arrow

टि–२० महिला विश्वकप क्रिकेट छनोट, नेपाल र मलेसिया मैदानमा 

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
ICC-Women-s-World-T20-qualifier.jpg

बैंकक । थाइल्याण्डको बैंककमा भइरहेको टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले अहिले मलेसियासंग खेलिरहेको छ । 

नेपालले पहिले ब्याटिङ गरिरहेको छ । 

नेपाली टिमले राम्रो सुरुआत गरेको छ । 

यसअघिका तीन खेलमध्ये दुईमा बराबरी र एकमा हारको सामना गरेको नेपाललाई अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न मलेसियालाई हराउनै
 पर्ने हुन्छ । 

पहिलो खेलमा आयोजक थाइल्याण्डसंग र दोस्रो खेलमा हङकङसंग बर्षाका कारण अंक बाँडेको नेपालले बिहिबार तेस्रो खेलमा युएईसँग ५ रनको हार बेहोरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ