arrow

माओवादी उमेद्वारको गाउँमा कुटिए काँग्रेस कार्यकर्ता

logo
प्रकाशित २०७४ मंसिर ८ शुक्रबार
Ramechhap-hamrakura.jpg.jpeg

रामेछाप। रामेछापको मन्थली नगरपालिका वडा नम्वर ११ मा माओवादीबाट निर्वाचित वडा अध्यक्ष भिम बहादुर मगरले काँग्रेस कार्यकर्तामाथी कुटपीट गरेका छन् ।

माओवादी केन्द्र तथा कम्युनिस्ट गठबन्धनबाट रामेछापका प्रतिनिधि सभाका उमेदवार रहेका श्याम कुमार श्रेष्ठको गाउँ मन्थली ११ गेलुमा बाटोमा हिडिरहेको अवस्थामा पछिबाट पख-पख  भनेर एक्कासी काँग्रेस गेलुका वडा सभापति युवराज श्रेष्ठ र नेविसंघका सुन्दर घिमिरेलाई  कुटपिट गरेको घाईते युवराज श्रेष्ठले जानकारी दिए।

घाइते सुन्दर घिमिरेलाई उपचारका लागि दिलश्रि मेडिकलमा भर्ना गरिएको काँग्रेस रामेछापका जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठले जानकारी गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ