arrow

नवलपरासीका काँग्रेस उम्मेदवार कार्कीलाई लक्षित गरी बम प्रहार 

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
nawalparasi_map_new.png

नवलपरासी । नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार विष्णु कार्कीलाई लक्षित गरी बम प्रहार भएको छ । 

डुक्सेकोट गाउँपालिकामा उनी सवार गाडीमा विष्फोट गराइएको हो । 

शनिबार बिहान ९ः३० बजे बम गाडीमा प्रहार गरिए पनि कुनै क्षति भने नभएको घटनास्थलबाट शंकर तिवारीले हाम्राकुरालाई जानकारी दिए । 

चुनाव प्रचारप्रसारका क्रममा बुङ्दीकाली गाउँपालिका जाँदै गर्दा उनी सवार ज१ज ४०२२ नम्बरको गाडीमा बम आक्रमण भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ