arrow

करारमा नियुक्तिका लागि दरबन्दी थप्न आयोगको असहमति

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
Election-Commission-hamrakura-3.jpg1.jpeg

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयले करारमा दरबन्दी थपका लागि मागको सहमति दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

उक्त विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई करारमा नियुक्तिका लागि एक हजार ४२० दरबन्दी थप गर्न सहमति माग भएको थियो ।

आयोगका निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको शनिबारको बैठकले निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्था सहमति प्रदान नगर्ने निर्णय भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ