arrow

बालीमा बेहाल, ज्वालामुखी फुट्ने समय पर्खिदै, विमान पनि ठप्प 

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
bali.jpg

जाकार्ता । इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा (माउन्ट गांगुग हिमालमा ) ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । 

ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले जानकारी दिएका छन् । 

सो सतर्कताको क्रममा त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ । 

यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडी सकेका इन्डोनेसियको प्रकोप व्यवस्थापन सम्बन्धि निकायका जनाइएको छ । 

सरकारी अधिकारीहरुले ज्वालामुखि विस्फोट हुन सक्ने क्षेत्रबाट १२ किलोमिटर टाढा रहनको लागि आग्रह गरेका छन् ।

यता बाली विमानस्थलमा मंगलबार दोस्रो दिन पनि हवाइ संचालन हुन सकेन । 

यात्रुहरु अलपत्र परेका छन् ।  

पछिल्लो पटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो ।

यसका कारण एक हजार जनाको मृत्यु भएको थियो ।

The Mount Agung volcano spews hot volcanic ash

steam

Passengers gather at the Gusti Ngurah Rai International airport in Denpasar, Bali on 27 November 2017, after flights were cancelled due to the threat of an eruption by the Mount Agung volcano.

epa06353122 A long expossure photograph shows the Mount Agung volcano spewing hot volcanic ash as seen from Amed, Karangasem regency, Bali, Indonesia, 26 November 2017



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ