arrow

रियाल मड्रिड कोपा डेल रे को प्रिक्वाटरफाइनलमा, बराबरीले पनि जोगियो

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
real-madrid4.jpg

काठमाडौं । रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगको खेलमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि एग्रिगेशनमा ४–२ को जितसहित रियाल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो । 

दुवै गोल बोर्जा मायोरलले गरे । घाइते भएका कारण दुई महिनापछि मात्र मैदानमा फर्किएका ग्यारेथ बेलले गोलका लागि सहयोग गरे । 

क्रिष्टियानो रोनाल्डो नहुँदा भने टिमलाई निकै सकस परेको थियो । 

लेगनेस, सेल्टा भिगो र लेभान्ते पनि आफ्ना आफ्ना खेल जितेर कोपा डेल रे को प्रिक्वार्टरफाइनलमा मा पुगेका छन् । 

लेगनेसले भल्लाडोलिडलाई, सेल्टा भिगोले आइबारलाई, नुमान्सिायाले मालागालाई र लेभान्तेले गिरोनालाई हरायो । 

Mayoral salutes the Bernabeu supporters after dragging the home side ahead

Bale was handed a return by Zinedine Zidane (right) after being sidelined with a calf injury

Luis Milla silences the Bernabeu supporters with his shock opener in the first half

Mayoral celebrates his equaliser that was put on a plate by the Welshman Bale

Zidane fielded a weakened side with Real taking a 2-0 aggregate lead into the tie



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ