arrow

शुक्रबार र पौष १० गते सरकारले दियो सार्वजनिक विदा

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
24131027_1588233757905262_8778505275527238312_n_-_Copy.jpg

काठमाडौं । सरकारले शुक्रबार र आगामी पौष १० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै यो दुईदिन सार्वजनिक विदन दिने निर्णय गरेको हो । 

जस अन्तर्गत् शुक्रबार हरजत मुहमदको जन्म दिन र पौष १० गते क्रिसमसको अवसरमा सरकारले सार्वजनिक विदा दिन लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ