arrow

पृथ्वीनारायण शाहको सम्मानमा पौष २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
prithvi-narayanshah-king1.jpg

काठमाडौं । सरकारले पौस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पौष २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन गरेको निर्णयले गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । 

नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको सम्मानमा सार्वजनिक विदा दिने कि नदिने भन्ने सवालमा यस भन्दा अघि धेरै बहश भएको थियो । तर, यस अघिका सरकारले विदा दिने भनेपनि विदा नदिएपछि अघिल्लो पुषपकमल दाहाल नेतृत्वको कडा आलोचना भएको थियो । तर, बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहको सम्मानमा उनको जन्मजयन्तिलार्इ राष्ट्रिय पर्वको रुपमा मान्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ