arrow

रौतहटमा स्थानीय र प्रहरीबीच झडप

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
rautahat.png

रौतहट । रौतहटको गरुडा नगरपालिका–५ मोहमदपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपपछिको स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । यस्तै  अश्रुग्यास समेत प्रहार गरिएको छ ।

झडपमा केही स्थानीय घाइते भएका छन् । प्रोजेक्टरमा भिडियो देखाएर चुनावी प्रचार कार्यक्रम गरेपछि स्थानीय र प्रहरीबीच विवाद भएको र पछि झडपको रुप लिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ