arrow

कस्तो हुदैछ अजय चौरसीयाको घर दैलो

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
chetra_no2.jpg

वीरगंज। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ को वीरगंज महानगरपालिका वडा नं. १० घडीअर्वामा नेपाली कांग्रसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार अजय कुमार चौरसीयाले शुक्रबार घर दैलो गरेका  छन् ।

 घर दैलोमा प्रदेश सभाका उम्मेदवार रामरुप कुर्मी,  वडा १० नं.का वडा अध्यक्ष नगिना साह कानु, नेपाली कांग्रेसका नेता राजकृष्ण आमात्य, दिना प्रसाद गुप्ता लगायत तरुण दल नेवीसंघ तथा महिला संघ लगायतका नेता कार्यकर्ताहरु को उल्लेखनिय उपस्थिती रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ