arrow

कम्युनिष्ट गठबन्धनभित्र भोटको शंका, हतारमा पार्टी एकता गर्न नहुने

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
bam_gathabandhan.jpg

काठमाडौँ । पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले व्यक्त गरे पनि निर्वाचनसम्मका लागि मात्र हो कि भन्ने कार्यकर्ताहरुको आशंका हटेको छैन ।

दुवै दलले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गर्दै आएका छन् । तर, पार्टीभित्रै हतारमा पार्टी एकता गर्न नहुने पक्षमा पनि नेताहरु देखिएका छन् । 

(नेपाल समाचारपत्र दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ