arrow

गगन थापा माथि बम आक्रमण, थापा सहित ७ घाईते 

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापामाथि बम आक्रमण भएको छ । सोमबार चुनावी प्रचारमा गएका थापामाथि काठमाडौंको चपलीमा बम आक्रमण भएको  । यसमा उनी सहित ७ कार्यकर्ता घाईते भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ स्थित बुढानीलकण्ठ नगरपालिकाको चपलीमा रहेको माधव कोलोनीमा चुनावी घरदैलोका क्रममा उनी माथि बम आक्रमण भएको हो । 

थापासँगै चुनावी अभियानमा रहेका ७ जना काँग्रेस कार्यकर्ताहरु बम आक्रमणमा घार्इते भएका छन् । जसमध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । उनीहरुलार्इ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्यार्इएको छ । घाइते भएका थापाको कानमा र ढाडमा चोट लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ