arrow

गगन माथिको बम आक्रमणका ४ जना घाइते रेड एरियामा (सबै घाइतेको नामावली)

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
gagan_thapa6.jpg

काठमाडौं । गगन थापा माथि भएको बम आक्रमणमा घाइते भएकाहरु मध्ये ४ जना गम्भीर घाइते भएका छन् । उनीहरु अहिले अस्पतालको रेड एरियामा उपचारका क्रममा छन् भने बाँकी ७ जनालार्इ ग्रीन एरियामा राखेर उपचार भर्इरहेको अस्पताल प्रशासनले जनाएको छ । 
 
यसरी बम आक्रमणमा पर्नेमध्ये जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु बरुवाल र श्यामकृष्ण श्रेष्ठलार्इ संवेदनशील क्षेत्र अर्थात् रेड एरियामा उपचार भर्इरहेको अस्पतालले जनाएको छ । गगन थापा सहित ७ जनाले भने सामान्य घाइतेहरुको उपचार हुने ग्रीन एरियामा उपचार गराएका छन् । 

यसरी सामान्य घाइतेहुनेहरुमा गगन थापा, ध्रुव खड्का, पूर्ण बहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा रहेका छन् । 
 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ