arrow

भुइँमा ढले लियोनल मेस्सी

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
liyonal-messi-injured.jpeg

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार खेलाडी लियोनल मेस्सी सडकमै लडेका छन् । उनको प्रतिमा तोडफोड गरिएको हो ।

अर्जेन्टिनाको राजधानी ब्युनेस आयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो ।

मेस्सीको प्रतिमा योसहित दुईपटक तोडफोड भइसकेको छ । 

प्रहरीले तोडफोडको कारण थाहा नभएको अनुसन्धान भइरहेको जनाएको छ । मेस्सीले गएको अक्टोबरमा भएको विश्वकप छनौटको अन्तिम खेलमा इक्वेडर विरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकप २०१८ मा पुर्याएका थिए । 

अर्जेन्टिनाका सञ्चारमाध्यमले तोडफोड भएको मेस्सीको प्रतिमाको तस्बिर ट्वीट गरेका छन् । 

यसअघि गत जनवरीमा मेस्सीको प्रतिमा कम्मरबाट काटिएको थियो ।

The statue was unveiled in June 2016 as a tribute to the living football legend

Left: How the statue looked after damage in January. Right: The remains after the latest attack

Vandals cut down the sculpture of the iconic star from the ankles, completely ruining it

Lionel Messi's statue in Argentina's capital city of Buenos Aires has been targeted once again



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ