arrow

सेनाको टोलीद्वारा बम निष्क्रिय

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
siraha.png

लहान । सिरहाको लहान नगरपालिका–९ गोठटोलमा बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । 

लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको हो ।

फेला परेको सो सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ