- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । बुधबार राति सुदूरपश्चिममा ५.५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको छ ।
राति ९ः०४ बजे दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ।