arrow

मतदान केन्द्रमा धारिलो हरियार सहित समातिए एमाले कार्यकर्ता

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
khukuri.jpg

पर्वत । जलजला गाउँपालिका पर्वत २ नम्वर वडाको  समाज कल्याण आधारभुत बिद्यालयको मतदान केन्द्रमा धारिलो हतियार सहित बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन ।

साथमा धारिलो चक्कु झोलामा वोकेर मतदान केन्द्रमा पुगेका जलजला ३ का  बिज्ञान शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मतदान केन्द्र नजिक भेटीएका शर्माको नामवली समेत यस मतदान केन्द्र्रमा नरहेको मतदान केन्द्रमा खटिएका ईक्सपेकटर दिपक थापाले जानकारी दिएका छन्।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ