arrow

भोट हालेपछि विमलेन्द्र निधिको 'भिक्ट्री पोज' 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
bimalendra_nidhi.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दोस्रो चरणमा भएको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट धनुषा क्षेत्र नं ३ का उम्मेदवार विमलेन्द्र निधिले मतदान गरेका छन् । बिहीबार विहान १० बजेतिर नगराईन नगरपालिकामा मतदान गरेका निधिले लगत्तै विभिन्न १५ वटा भन्दा बढी मतदान केन्द्रको अवलोकन गरेका थिए । 

उनले मतदानकेन्द्रको अवलोकनको क्रममा आफूले जनताहरु उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएको प्रतिक्रिया दिए । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि दोहोर्याए । उनले मतदान केन्द्रमा मतदान गरिसकेपछि नै विजयको संकेत देखाउनेगरी दुई औलाले भिक्टी पोजमा फोटो पनि खिचाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ