arrow

रामहरि र यज्ञराजको नाममा आएको जनमतको पोको खुल्यो, कसले मार्ला बाजी ?

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
ramhari_yagya.jpg

काठमाडौं । धेरैको चासोको विषय बनेको ओखलढुंगा जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ ।

प्रतिनिधि सभाको पहिलो चरणमा भएको निर्वाचनको ११ दिन पछि सुरु भएको मत गणनामा जनताले काँग्रेसका उम्मेदवार रामहरि खतिवडा र एमाले उम्मेदवार यज्ञराज सुनुवारको जनमतको फैसला गर्दैछ । जनताले दिएको जनमतको पाको खुलिसकेको छ । 

मुख्य निर्वाचन अधिकारी कैलाश केसीले मतगणना सुरु भईसकेको प्रतिक्रिया दिए । दुबैले आफ्नो जीत पक्का रहेको दाबी गरेको यो क्षेत्रमा जनताले कसलाई पत्याएका छन् भन्नेकुरा अबको केही घण्टापटि थाहा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ