arrow

गोरखा २ मा बाबुराम भट्टराईको सुरुवाती अग्रता 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौैं । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोर क्षेत्र नं २ मा सुरुवातीअग्रता हाँसिल गरेका छन् । बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा मा कूल ५६ मत गन्दा भट्टराईको ४० मत आएको हो । 

उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठको जम्मा १६ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ