गोरखा २ मा बाबुराम भट्टराईको सुरुवाती अग्रता 

प्रकाशित मिति : २०७४ मङ्सिर २१ बिहिबार , ३८,७०९ पटक हेरिएको

काठमाडौैं । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले गोर क्षेत्र नं २ मा सुरुवातीअग्रता हाँसिल गरेका छन् । बिहीबार साँझ ५ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा मा कूल ५६ मत गन्दा भट्टराईको ४० मत आएको हो । 

उनका प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठको जम्मा १६ मत आएको छ । 

नयाँ