- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बैतडी जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणाम आएको छ । जस अन्तर्गत् बैतडीमा काँग्रेसले सुरुवाती अग्रता हाँसिल गरेको छ ।
बैतडीमा अहिलेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेस एमालेका उम्मेदवार भन्दा तेब्बर मतले अगाडि देखिएका छन् ।
अहिले एमालेका उम्मेदवारले कूल १ सय १३ मत ल्याउँदा काँग्रेस उम्मेदवारले ३ सय ४३ मत ल्याएका छन् । यसमा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ ।