arrow

मुस्ताङमा एमालेले काँग्रेसलार्इ पछि पार्यो

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Mustang_District.png

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचको पहिलो चरणमा भएको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार मुस्ताङमा नेकपा एमालेका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार एमालेको भन्दा पछि परेका छन् ।

बिहीबार भएको निर्वाचन मत परिणाम अनुसार एमालेका उम्मेदवारले प्रतिनिधि सभामा कूल ५ सय ७ मत ल्याउँदा एमालेका उम्मेदवारले ६ सय ३५ मत ल्याएका छन् । 

प्रारम्भिक परिणाम अनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसको प्रदेश सभा क तर्फ ७६ मत आउँदा एमालेका उम्मेदवारको १ सय ४९ मत आएको छ । त्यस्तै, प्रदेश तर्फ ख मा  काँग्रेसको १ सय ५६ मत आउँदा एमालेको १ सय ६२ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ