arrow

योगेश भट्टराई झण्डै ६ सय मतले अगाडि 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
yogesh-bhattarai.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका नेता योगेश भट्टराई झण्डै ५ सय मतले अगाडि भएका छन् ।

बिहिबारदेखि सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजाका अनुसार उनले १ हजार ३ सय १४ मत पाएका छन् ।

त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका केशवप्रसाद दाहालले ६ सय ९३ मत पाएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ