- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत् पहिलो चरणमा भएको गोरखा क्षेत्र नं २ को निर्वाचनको तेस्रो पटक प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । तेस्रो मत परिणाम अनुसार अहिले पनि नयाँ शक्तिको संयोजक बाबुराम भट्टराईको अग्रता कायमै रहेको छ ।
जस अन्तर्गत् नयाँ शक्तिका संयोजक भट्टराईको ४ सय ६७ मत आएको छ । भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको २ सयय ४५ मत आएकोे छ ।