arrow

मुगुमा पनि एमालेकै उम्मेदवारको अग्रता, सँगसँगै काँग्रेस 

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
Mugu-hamrakura.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणमा भएको चुनावमा मुगु जिल्लाको मत गणना पनि चलिरहेको छ । जिल्लाको प्रतिनिधि सभा सदस्यको मात्रै चुनाव गरिएकोमा यसपटक एमालेका उम्मेदवार ५ सय मतको अन्तरले अगाडि रहेका छन् । 

प्रतिनिधि सभा सदस्य तर्फ कूल ५२ सय मत गनिसक्दा काँग्रेसको जम्मा २१ सय १९ मत आएको मुख्य निर्वाचन अधिकारी जवाहरप्रसाद सिंहले जानकारी दिए । एमालेका उम्मेदवारको भने २६ सय ९४ मत आएको छ । तेस्रो हुने आँखाले जम्मा १६ मत ल्याएको छ । 

अहिले प्रतिनिधि सभाको मात्रै मत गनिएकोले प्रदेश सभा तर्फको मत परिणाम नआएको सिंहले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ