arrow

कालीकोटमा रावतले बढाए मतान्तर, शाहीको गति सुस्त

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
kalikot-district.png

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कालिकोटको एउटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । कूल १५ सय ७५ मत गनिसक्दा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार दूर्गबहादुर रावतको ८ सय ७ मत आएको छ । 

त्यस्तै, नेपाली काँग्रेसका भूपेन्द्रजंग शाहीको ५ सय ८५ मत आएको छ । त्यस्तै, प्रदेश क तर्फ काँग्रेसको ३ सय ११ मत आउँदा एमालेको १३ सय २५ मत आएको छ । प्रदेश तर्फको ख मा भने काँग्रेसको ६ सय १३ र एमालेको ४ सय ५१ मत आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ