बिहीबार थकाई मार्‍यो काठमाडौंले 

प्रकाशित मिति : २०७४ मङ्सिर २२ शुक्रबार , १,८१८ पटक हेरिएको

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा निर्वाचन भएको काठमाडौं जिल्लाले निर्वाचनको दिन थकाई मार्ने निर्णय गरेको छ । सँगैको ललितपुर २ ले रातीदेखि नै मत गणना गर्ने निर्णय गरेको भएपनि काठमाडौंले भने शुक्रबार बिहानदेखि मात्रै मत गणना सुरु गर्ने निर्णय गरेको हो । 

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रहरुले शुक्रबार विहान ६ बजेका लागि सवएदलीय बैठक बोलाएका छन् । सम्बन्धित क्षेत्रका निर्वाचन अधिकारीहरुले दिएको जानकारी अनुसार ६ बजेको सर्वदलीय बैठकको निर्णयको आधारमा मतगणना सुरु गर्ने निर्णय भएको हो । 

सम्बन्धित समाचार

नयाँ