arrow

बिहीबार थकाई मार्‍यो काठमाडौंले 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
kathmandu_district_map.png

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा निर्वाचन भएको काठमाडौं जिल्लाले निर्वाचनको दिन थकाई मार्ने निर्णय गरेको छ । सँगैको ललितपुर २ ले रातीदेखि नै मत गणना गर्ने निर्णय गरेको भएपनि काठमाडौंले भने शुक्रबार बिहानदेखि मात्रै मत गणना सुरु गर्ने निर्णय गरेको हो । 

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रहरुले शुक्रबार विहान ६ बजेका लागि सवएदलीय बैठक बोलाएका छन् । सम्बन्धित क्षेत्रका निर्वाचन अधिकारीहरुले दिएको जानकारी अनुसार ६ बजेको सर्वदलीय बैठकको निर्णयको आधारमा मतगणना सुरु गर्ने निर्णय भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ