arrow

मुगुमा मध्यरातमा बमलाई छाडेर अघिलागे मल्ल

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Mugu-hamrakura.jpg.jpeg

काठमाडौं । मुगुमा फेरि नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । अघिल्लो पटकको मत परिणाम सार्वजनिक गर्ने समयमा एमालेका उम्मेदवारले लिएको अग्रतालाई अहिले काँग्रेसले हातमा लिएको छ । 

राती ११ बजेसम्म कूल ६ हजार २५ प्रतिशत मत गनेर सक्दा एमालेका उम्मेदवार गोपाल बहादुर बमको २७ सय २५ मत आएको थियो । नेपाली काँग्रेसका उम्मेदवार हस्त बहादुर मल्लको २८ सय २४ मत आएको छ । नयाँ शक्ति नेपालको भने कूल २१ मत आएको छ । यहाँ प्रदेश सभा तर्फको मत गणना सुरु गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ