arrow

प्रचण्ड र विक्रम पाण्डेको जनमतको बाकस विहान ९ बजे खोलिने 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
prachanda_bikram.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको दोस्रो चरणमा भएको निर्वाचन मध्ये एउटा चर्चामा रहेको क्षेत्र हो चितवन क्षेत्र नं ३ ।

दुई पटकसम्म प्रधानमन्त्री बनिसकेका र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले चुनौती दिँदैछन् । सो क्षेत्रमा शुक्रबार विहान नौ बजेदेखि मत गणना सुरु हुने भएको छ । 

चितवनका निर्वाचन अधिकृत शम्भुराज रेग्मीका अनुसार विहान नौ बनेदेखि निर्वाचनको मत गणना सुरु हुनेछ । त्यहाँ सर्वदलीय बैठक समेत सम्पन्न भईसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ